प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा मानिस झुण्डी मृत्यु

२०८०-०९-२३

  • A
  • A-
  • A+
Share

धादिङ, गल्छी गाउँपालिका-१, दालाङ बस्ने ४१ वर्षीय श्याम रोका आफ्नो घर पछाडी रहेको खनाएको रूखमा नाईलको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको  छ ।

सम्बन्धित समाचार