मकवानपुरमा झुण्डी मृत्यु
२०८३-०२-३१
- A
- A-
- A+
मकवानपुर, मनहरी गाउँपालिका-२, च्यापल घ्यापा डाँडा बस्ने वर्ष अन्दाजी २८ को पासाङ
भन्ने सुर्य गोम्बा आफ्नै घर देखी १५० मिटर पुर्व दिशामा रहेको आफ्नै माईला दाजु
धन बहादुर गोम्बाको ब्लक र काठले बनेको घरको कोठामा काठको बिममा बेल्डको पासो लगाई
झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान
कार्य भईरहेको छ ।