प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०७९-११-२७

  • A
  • A-
  • A+
Share

धादिङ, गल्छी गाउँपालिका-४, मासटार स्थित पृथ्वी लोकमार्गमा अस्थायी प्रहरी पोष्ट आदमघाटबाट खटिएको प्रहरी टोलिले सोही स्थानमा पैदल गरिरहेको जिल्ला धादिङ, गजुरी गाउँपालिका-८, किरान चोक स्थित बस्ने ३४ वर्षीय वीर बहादुर तामाङले बोकेको झोला चेकजाँच गर्दा झोलाबाट अन्दाजी १० किलो लागुऔषध गाँजा फेलापरी लागुऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार