प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नारायणी नदीमा लाश फेला

२०८०-११-१४

  • A
  • A-
  • A+
Share

चितवन, भरतमहानगरपालिका-१, नारायणी नदीको पुलमुनि हाल नामथर वतन नखुलेको अन्दाजी ४५/५० वर्षीय पुरुष ब्यक्तिको लाश फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार