प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा मृत फेला

२०८०-०४-०९

  • A
  • A-
  • A+
Share

धादिङ, खनियावास गाउँपालिका-२, गुमचेक स्थित बस्ने वर्ष ७१ को प्रल्हाद गुरुङ बाटोको छेउमा सुतिरहेको अवस्थामा मृत फेला परेको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार