प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रामेछापमा मानिस झुण्डी मृत्यु

२०८०-१२-१४

  • A
  • A-
  • A+
Share

रामेछाप, मन्थली नगरपालिका-१, बसपार्क स्थित कवाडी पसलमा काम गरी बस्ने जिल्ला महोत्तरी, गौशाला नगरपालिका-५, गौशाला बस्ने अन्दाजी २२ वर्षीय बिजय साह आफु सुत्ने कोठामा फलामको बलोमा मफलरको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार