प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा झुण्डी एकको मृत्यु

२०७९-१२-२९

  • A
  • A-
  • A+
Share

चितवन, कालिका नगरपालिका -८, गैरीबारी बस्‍ने अन्दाजी ४३ वर्षीय राजकुमार सिंह भण्डारी आफ्नै घर पछाडि रहेको गोठको काठको बलोमा डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।


 

सम्बन्धित समाचार