प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा करेन्ट लागी एकको मृत्यु

२०८०-०३-२१

  • A
  • A-
  • A+
Share

चितवन, राप्ती नगरपालिका-११, थाकलटार स्थित कोरैचापानी बस्ने वर्ष १२ को राहुल मोक्तान घट्टबाट घर जाने क्रममा भुईमा बिधुतको लत्रीएको तारमा छुन गई करेन्ट लागी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईहेको छ ।

सम्बन्धित समाचार