प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

भीरबाट लडी एकको मृत्यु

२०८१-०१-०४

  • A
  • A-
  • A+
Share

नुवाकोट, दुप्चेश्वर गाउँपालिका-२, ढाडे स्थित बस्ने अन्दाजी ४० वर्षीय हरी बहादुर तामाङ आफ्नै  घरदेखि अन्दाजी १०० मिटर उत्तर पर्ने बोलगाउँ भीरबाट अन्दाजी ३ मिटर तल खसी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार