प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवनबाट एकको मृत्यु

२०८०-०५-३१

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, चौतारा साँगा चोक गढी नगरपालिका-६, पात्लेपानी बस्ने वर्ष ४७ को हिरा बहादुर श्रेष्ठ अन्नमा प्रयोग गर्ने सुटर नामक बिषादी सेवन गरी मृत अवस्थामा फेला परेको । घटना स्थलम मचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार