प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेपलाञ्चोकमा मानिस झुण्डी मृत्यु

२०८२-०९-१३

  • A
  • A-
  • A+
Share

काभ्रे, पाँचखाल नगरपालिका-६, दुलालथोक बस्ने सन्देश दुलालको श्रीमती वर्ष २८ की तृस्ना दुलालले आफ्नै घरको कोठामा रहेको झ्यालको ग्रिलमा पछ्यौरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

 

सम्बन्धित समाचार