प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

छुट्टाछुट्टै स्थानमा मानिस झुण्डी मृत्यु

२०८०-०८-१२

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-२, धर्मचोक स्थितमा डेरा गरि बस्ने नवलपुर गैंडाकोट घर स्थायी घर भएकी २२ वर्षीया शृष्टी महत आफु सुत्ने कोठाको सिलिङ्ग पंखामा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।


सिन्धुली, सुनकोशी गाउँपालिका-३, हायुगाउँ बस्ने अन्दाजी ५२ वर्षीया श्याम कुमार हायु घरबाट अन्दाजी १०० मिटर पूर्व तर्फ रहेको खनिउको रूखमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार