प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा मानिस झुण्डी मृत्यु

२०८०-०८-२५

  • A
  • A-
  • A+
Share

धादिङ, निलकण्ठ नगरपालिका-९, निगालपानी स्थित बस्ने ५५ वर्षीय सोमलाल सार्की आफ्नै घर नजिक रहेको काब्राको रूखमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार