प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा झुण्डी एकको मृत्यु

२०८२-०२-०८

  • A
  • A-
  • A+
Share

मकवानपुर, मकवानपुरगढी गाउँपालिका-४, सामरी बस्ने वर्ष अन्दाजी ६२ को चन्द्र बहादुर क्यापछ्याकी मगर आफ्नै घर देखि अन्दाजी ४०० मिटर उत्तर स्थित भिमफेदी गाउँपालिका-१, सामरी पुल नजिकै बयरको रुखमा नेटको तारको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार