प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

निरीक्षण तथा निर्देशन सम्बोधन

२०८०-०१-०४

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यू लगायतको निरीक्षण टोलीले मातहत नेपाल प्रहरी विशेष सुरक्षा गण, जिल्ला प्रहरी कार्यालय, मकवानपुर जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुरको निरीक्षण भ्रमण गरेको छ । आज आयोजित एक कार्यक्रमका बिच कार्यालयमा रहेका विभिन्न शाखाहरूको निरीक्षण गर्नुका साथै कार्यरत जनशक्तिलाई पूर्ण व्यवसायिक तवरले शुन्य सहनसिलता नीति अवलम्वन गरी कार्य सम्पादन गर्न निर्देशन प्रदान भयो

 

सम्बन्धित समाचार
लागु औषध चरेस र गाँजा सहित ३ मानिस नियन्त्रणमा ।
२०८३-०१-०७

धादिङ, गल्छि गाउँपालिका-७ गल्छि बजार स्थित सोही ठाउँ बस्ने बर्ष अन्दाजी-३२ संगम श्रेष्ठको घरमा शंकास्पद रुपमा निम्न: मानिसहरु जिल्ला बाँके कोहलपुर नगरपलिका वडा-१० बस्ने बर्ष अन्दाजी-२० को छोटु अन्सारी र कोहलपुर नगरपालिका- १० बस्ने बर्ष अन्दाजी- ३५ को साहिद अलि बसिरहेको अबस्थामा शंका लागि नियन्त्रणमा लिएर चेकजाँज तथा खानतलासी गर्दा खरानी कलरको सुटकेश भित्र १७ किलो ४१० ग्राम लागुऔषध गाजाँ  तथा कालो कलरको भिर्ने झोला भित्र लागुऔषध २ किलो ५० ग्राम चरेस फेला परेकोले ३ जना व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।