प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा झुण्डी एकको मृत्यु

२०८०-०१-०४

  • A
  • A-
  • A+
Share

धादिङ, सिद्धलेक गाउँपालिका-४, गौथले बस्ने ३१ वर्षीय सोम बहादुर मगर आफ्नै घरको सिलिङ पङ्खामा नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनसुन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार