प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

पौडी खेल्ने क्रममा डुबी एकको मृत्यु

२०७९-१२-२६

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-३, गोपिने चौर स्थित स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा जिल्ला भक्तपुर भक्तपुर नगरपालिका-१, सल्लाघारी बस्ने थल बहादुर गुरुङको छोरा वर्ष ३३ को अशोक गुरुङ उक्त स्वीमिङ पुलमा अचेत अवस्थामा साथीहरुले देखि तत्काल निजलाई उपचारको लागि धुलिखेल अस्पताल पठाएकोमा उपचारको क्रममा निजको मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।