प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा झुण्डी मृत्यु

२०८०-११-२०

  • A
  • A-
  • A+
Share

मकवानपुर, मकवानपुरगढी गाउँपालिका-२, वरभञ्ज्याङ स्थित बस्ने राम बहादुर बम्जनको श्रीमती वर्ष अन्दाजी २९ की अनन्दी बमन्जनले आफ्नै घरको फलामको डण्डीमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार