प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

दोलखामा झुण्डी मृत्यु

२०८०-१२-०४

  • A
  • A-
  • A+
Share

दोलखा, कालिन्चोक गाउँपालिका-५, बस्ने अन्दाजी वर्ष ७५ को कर्ण बहादुर कार्की आफ्नै घरको दलिनमा सलको पासो लगाइ झुन्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार