प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डि मृत्यु

२०८३-०५-०३

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालि-३ नौघरे स्थित अर्जुन गौतमको घरमा डेरा गरी बस्ने देश भारत जिल्ला भेल्लार बालाजिनगर घर भएको बर्ष अन्दाजी-४४ को राजननेचा कुमार आफ्नै किचेन कोठाको सिलिङ पङ्खामा तन्नाको पासो लगाई झुण्डी मृत्यु भएको भन्ने जानकारी प्राप्त हुना साथ प्रहरी टोली खटी गई घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्यभईरहेको ।

सम्बन्धित समाचार