दोलखामा झुण्डी मृत्यु
२०८३-०३-०४
- A
- A-
- A+
दोलखा, गौरिशंकर गाउँपालिका-५ तिनेखु बस्ने वर्ष अन्दाजी-७० की भवानी देवी खत्री आफ्नै घरको सुत्ने कोठाको निदालमा गलबन्दीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।