प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोटमा एकको झुण्डी मृत्यु

२०७९-११-२३

  • A
  • A-
  • A+
Share

नुवाकोट, बिदुर नगरपालिका-१०, महाभिर बस्ने अन्दाजी ५६ वर्षीय बुधराम तामाङले आफ्नो घरबाट अन्दाजी ५० मिटर पूर्व गायोको रुखमा सलको पासो लगाई झुण्डी मुत्यु भएको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार