प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेपलाञ्चोकमा झुण्डी मृत्यु

२०८२-०२-०७

  • A
  • A-
  • A+
Share

काभ्रे, नमोबुद्ध नगरपालिका-१, मिजार टोल बस्ने वर्ष अन्दाजी ५१ की निरमाया तामाङ आफ्नै घरभित्र बलोमा नाइलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार