प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा फडानी

२०८३-०३-१८

  • A
  • A-
  • A+
Share

धादिङगजुरी गाउँपालिका–४ भञ्ज्याङ क्षेत्रमा गाँजाको खेती भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी टोली खटिई गई उक्त स्थानमा खोजतलास गर्दा अवैध रूपमा अन्दाजी २ रोपनी जग्गामा लगाइएको अन्दाजी ८०० बोट लागुऔषध गाँजा खेति फडानी गरी नष्ट गरिएको ।

सम्बन्धित समाचार