प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटनामा एकको मृत्यु

२०७९-११-२१

  • A
  • A-
  • A+
Share

धादिङ, बेनिघाटरोराङ गाउँपालिका-३, हिलटप स्थित पृथ्वी लोकमार्गमा नम्बर नखुलेको सवारी साधनले नामथर वतन नखुलेको पैदलयात्री अन्दाजी ५०/५२ वर्षीय पुरुषलाई ठक्कर दिँदा घाईते भई उपचारको लागि स्थानिय प्राथमिक स्वास्थ्य केन्द्र, गजुरी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । लाश पोष्टमार्टमको लागि शिक्षण अस्पताल, महाराजगंज, काठमाण्डौ पठाईएको छ ।

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।