मकवानपुरमा झुण्डी मृत्यु
२०८२-०१-१४
- A
- A-
- A+
मकवानपुर, कैलाश गाउँपालिका-२, बैकुण्ठ स्थित बस्ने सुब्बा घलानको छोरा वर्ष अन्दाजी ३७
को सन्त बहादुर घलानले आफ्नै घरको कोठामा बाँसको दलिनमा सलको पासो लगाई झुण्डी मृत
अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य
भईरहेको छ ।