प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

भरुवा बन्दुक सहित मानिस नियन्त्रणमा

२०८०-०४-३२

  • A
  • A-
  • A+
Share

दोलखा कालिञ्चोक  गाउँपालिका-३, बुलासे बस्ने वर्ष २० को नविन खत्रीले आफ्नै घरमा भरुवा बन्दुक लुकाई राखेको भन्ने  विशेष सुचना प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय सिंगटी, दोलखाबाट खटी गएको टोली पुगी खोजतलास गर्दा लुकाई छिपाई राखेको अवस्थामा २ थान भरूवा बन्दुक प्राप्त गरी निजलाई बन्दुक सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार