प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोटमा झुण्डी एकको मृत्यु

२०७९-१२-२६

  • A
  • A-
  • A+
Share

नुवाकोट, बिदुर नगरपालिका-१३, डाँडाटोल बस्ने अन्दाजी वर्ष ६२ को अमर बहादुर थापा क्षेत्रीले आफ्नो घर भन्दा अन्दाजी ३० मिटर उत्तर तर्फ ईपिलिपि घासको बोटमा नाम्लोको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।  


सम्बन्धित समाचार