प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नवजात शिशु मृत अवस्थामा फेला

२०८०-१२-१३

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-७, मनहरी रमौली बांगे टोल स्थित मनहरी खोलाको छेउमा अन्दाजी २/३ दिनको जस्तो देखिने  सालनाल सहितको नवजात शिशु मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार