प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

करेन्ट लागी एकको मृत्यु

२०८०-०४-२७

  • A
  • A-
  • A+
Share

मकवानपुर बकैया गाउँपालिका-५, सिरिपुर बस्ने वर्ष अन्दाजी ५२ को विर बहादुर परियारले आफ्नै घरमा फ्यान जोड्ने क्रममा करेन्ट लागी घाईते भई उपचारको लागी हेटौंडा अस्पताल ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त घटनामा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार