चितवनमा झुण्डी एकको मृत्यु
२०८२-०१-२५
- A
- A-
- A+
चितवन, कालिका नगरपालिका-३, मिलिजुली टोल स्थित बस्ने वर्ष ३८ को
दिपेन्द्र चौधरी आफ्नै घर देखि अन्दाजी १० मिटर दक्षिण रहेको रेलिङमा प्लास्टिकको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य
भईरहेको छ ।