प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मृत अवस्थामा फेला

२०८०-०३-०९

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका-१, छगाम बस्ने टासि छिरिङ शेर्पाको श्रीमती वर्ष ४५ की पासाङ याङ्जी शेर्पा सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका-१२, चेहेरे स्थित सुनकोशी नदीको किनारमा मृत अवस्थामा फेला परेको । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार