प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा झुण्डी मृत्यु

२०८२-१२-११

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, बलेफी गाउँपालिका-६, ब्वासे बस्ने वर्ष अन्दाजी ५७ को दावा तामाङ आफ्नै घरबाट अन्दाजी २० किलोमिटर पूर्व बलेफी गाउँपालिका-३, स्थित रहेको दरदरे सामुदायिक वनमा झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार