प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा मानिस मृत अवस्थामा फेला

२०८१-०२-२९

  • A
  • A-
  • A+
Share

धादिङ, थाक्रे गाउँपालिका-२, महादेववेशी स्थितमा रहेको प्रतिक्षालयमा हाल नामथर वतन नखुलेको अन्दाजी ४०/४५ वर्षको पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार