प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८०-११-१३

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१०, बसपार्क स्थितमा प्रहरी चौकी बसपार्कबाट खटीएको गस्ती टोलीले जिल्ला मकवानपुर बागमती गाउँपालिका-८, बस्ने २६ वर्षीय तारानाथ दुलाललाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट लागुऔषध नाईट्राभेट 10 ट्याबलेट,३० ट्याबलेट -२ पत्ता, ट्रामाडोल २४ ट्याबलेट -३ पत्ता फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार