काभ्रेपलाञ्चोकमा झुण्डी मृत्यु
२०८२-०१-२७
- A
- A-
- A+
काभ्रे, महाभारत गाउँपालिका-८,
सिउरेनी बस्ने जंगबिर थिङको छोरी वर्ष १५ की सन्जिता थिङ आफ्नै घरबाट अन्दाजी १.५
कि.मि. पश्चिम पर्ने खरपाखा पधेरो माथी शिरिषको रुखमा नाम्लोको पासो लगाई झुण्डी
मृत अवस्थामा फेला परेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको
छ ।