प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बिषादी सेवनबाट एकको मृत्यु

२०८०-०४-१४

  • A
  • A-
  • A+
Share

सिराहा घर भई हाल चितवन भरतपुर महानगरपालिका-२३, जगतपुर बस्दै आएकी वर्ष २० को बिशाल साहको श्रीमती वर्ष १८ की सुनिता साह नाम नखुलेको विषादी सेवन गरी उपचारको लागी सरकारी अस्पताल भरतपुर ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको छ । यस घटनामा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार