लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-११
- A
- A-
- A+
मकवानपुर हेटौडा उपमहानगरपालिका-४ कमलडाँडा स्थित हेटौंडा उपमहानगरपालिका-१०
भुटनदेबि बस्ने वर्ष अन्दाजी २९ को दिप लामालाई हिंडिरहेको
अवस्थामा शंका लागि वडा प्रहरी कार्यालय हेटौंडा मकवानपुरबाट खटिएको खटिएको प्रहरी टोलिले चेकजाँच
गर्ने क्रममा निजको शरिरबाट खैरो हिरोइन जस्तो देखिने लागूऔषध ४०
मिलि ग्राम फेला पारी निजलाई नियन्त्रणमा लिई थप
अनुसन्धान कार्य भई रहेको छ ।