झुण्डी मृत्यु
२०८३-०५-१०
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-१६, नविनचोक बस्ने शिव नेपालीको श्रीमती वर्ष अन्दाजी २५ कि अनिता नेपाली आफ्नै घरको आफू सुत्ने कोठाको काठको
बलोमा प्लास्टिकको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा
फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।