प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोटमा झुण्डी मृत्यु

२०८०-०५-२९

  • A
  • A-
  • A+
Share

नुवाकोट, बेलकोटगढी नगरपालिका-९, सिरानटोल बाघखोर स्थित बाघखोरबाट अन्दाजी  २० मिटर तल जंगलमा सोहि बस्ने वर्ष ३७ को अम्मर बहादुर तामाङले काफलको रुखमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार