प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा लडी एकको मृत्यु

२०८०-०१-१९

  • A
  • A-
  • A+
Share

सिन्धुली, सुनकोशी गाउँपालिका-६ बस्ने अन्दाजी २१ वर्षीय सिताराम आले तिनखोप्रे चौतारीमा सुतेकै ठाउँबाट अन्दाजी ३ फिट भुईमा लडी बेहोस भई उपचारको लागि आत्मीय अस्पताल खाल्टे सिन्धुलीमा लाँदै गर्दा निजको बाटोमा नै मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार