प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा झुण्डी मृत्यु

२०८१-०२-१३

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-२१, देवि दर्शन टोल बस्ने वर्ष ३३ की मधु माया थापा मगर आफ्नै घरको आफु सुत्ने कोठाको सिलिङ पंखामा नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार