प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस मृत अवस्थामा फेला

२०७९-१२-०९

  • A
  • A-
  • A+
Share

मकवानपुर, भिमफेदी गाउँपालिका-१, स्याउली बस्ने अन्दाजी ५५ वर्षीय सोर्जे पुलामी मगर घरबाट अन्दाजी ८०० मिटर दक्षिण तर्फ रहेको सामरी खोलाको छेउमा घोप्टो परी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार