प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रसुवामा झै-झगडा हुदाँ एकको मृत्यु

२०८०-०८-१५

  • A
  • A-
  • A+
Share

रसुवा, गोसाँईकुण्ड गाउँपालिका-५, सानो भार्खु बस्ने अन्दाजी ६५/६६ वर्षीय छेवाङ तामाङलाई निजको छोरा अन्दाजी ३९/४० वर्षीय गोपाल तामाङले मादक पदार्थ सेवन गरी झै-झगडा हुदाँ दाउराको चिर्पटले टाउकोमा हानी निजको बुवा गम्भिर घाईते भई उपचारको लागी जिल्ला अस्पताल धुन्चेमा ल्याई उपचार गर्ने क्रममा मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०६-१५

धादिङ, गल्छी गाउँपालिका-७, गल्छी स्थित गोप्य सुचनाको आधारमा जिल्ला पुर्वी नवलपरासी विनय त्रिवेणी गाउँपालिका-३, घर भई जिल्ला रुपन्देही सिदार्थ गाउँपालिका-३, बस्ने वर्ष ३६ को दान बहादुर बि.क.ले बोकेको निलो झोलामा र जिल्ला रुपन्देही सत्यी गाउँपालिका-२, बस्ने वर्ष २० को चन्द हरीजनले बोकेको हरियो रंगको झोला भित्र अन्दाजी ७ किलो लागुऔषध गाँजा ल्याउँदै गरेको अवस्थामा प्रहरी चौकी गल्छीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले लागुऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय गजुरी पठाएको ।