लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८३-०५-०८
- A
- A-
- A+
चितवन, राप्ती नगरपालिका-१० चिप्लेटी स्थित
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन प्रहरी टोलीले बा-प्र-०३-०१-०२३ च ५८२८ नं.को
कार लाई चेकजाँच गर्दा कार
चालक जिल्ला नवलपुर मध्यबिन्दु नगरलिका-७ मिलनचोक घर भई हाल जिल्ला नवलपुर गैंडाकोट नगरपालिका वडा नम्बर २
भिर्कुटीचोक बस्ने वर्ष ५१ को दिल्लीराम थारु र
कारमा सवार जिल्ला चितवन राप्ती नगरपालिका वडा नम्बर १
पिप्ले बसोबास गर्ने वर्ष ३६ को कर्णबहादुर तामाङलाई लागु औषद गाँजा १६८ किलो र कार सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।