प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा मानिस झुण्डिएको अवस्थामा मृत फेला

२०८०-०४-१७

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१८, गाजिपुर स्थित बस्ने ७६ वर्षीय धनराज तामाङ आफ्नै घरको भान्सा कोठामा नाईनलको डोरीले पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार