प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा मानिस झुण्डी मृत्यु

२०८०-१०-०४

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३, बसामाडी बस्ने अन्दाजी ४२ वर्षीय गणेश बहादुर थापा मगर आफ्नै घर देखि अन्दाजी ३०० मिटर उत्तर तर्फ रहेको सिमलथलि जंगलमा चिलाउनेको रूखमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत्यु भऐको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ  ।

सम्बन्धित समाचार