फरार प्रतिवादि नियन्त्रणमा लिएको
२०८३-०६-०३
- A
- A-
- A+
जिल्ला धादिङ
निलकण्ठ नगरपालिका-३ एमाले चोक स्थितमा खटिएको प्रहरी टोलिले गोप्य सुचनाको आधारमा
अभद्र व्यवहार मुद्दाको १ महिना कैद भएको फरार प्रतिवादि जिल्ला धादिङ सिद्धलेक गाँउपालिका-०४ बस्ने ओम बहादुर
शाहको छोरा बर्ष अन्दाजी २७
को बिमल ठकुरी भन्ने बिमल शाहलाई
नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धादिङमा ल्याई राखेको, आवश्यक अनुसन्धान कार्य भईरहेको ।