प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा झुण्डी मृत्यु

२०८१-०२-०८

  • A
  • A-
  • A+
Share

मकवानपुर, थाहा नगरपालिका-४, किटिने स्थित पुछार टोल बस्ने डम्मर बहादुर तामाङको छोरा वर्ष अन्दाजी १८ को रुपक तामाङ आफ्नै घर देखि  अन्दाजी २०० मिटरमा रहेको घरको छतमा (पिल्लर रहेको रडमा) रबरको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार