प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मोटर चलाउने क्रममा करेन्ट लागी एकको मृत्यु

२०८०-०३-१५

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-६, धुराफाँट बस्ने २० वर्षीया देवी कुमारी योञ्जनले मोटरबाट पानी चलाउन स्विच अन गर्ने क्रममा अचानक करेन्ट सट भई करेन्ट लागी घाईते भई उपचारको लागि जिल्ला अस्पताल सिन्धुली ल्याएकोमा अवस्था गम्भीर रहेकोले थप उपचारको लागि हेम्स अस्पताल काठमाण्डौं  पठाईएकोमा उपचारको क्रममा निजको मृत्यु भएको  छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार